Politics & Governance
इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता
काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता गरिरहेको छ। वरिष्ठ अ...