कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय
कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ। शुक्रबारको कोशी प्रदेशसभाले हालै पारित गरेको कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको...