Politics & Governance
महानगर–उपमहानगरपालिकाको वडाध्यक्ष र सदस्यमा उम्मेदवारीका लागि रास्वपाले आवेदन खुलायो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि आवेदन खुला गरेको छ । निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि विभिन्न उपसमिति ग...