Politics & Governance
सरकारले सवारी किन्न मुख्यसचिवलाई ६०, सहसचिवलाई ५० र उपसचिवलाई ४० लाख ऋण दिने
सरकारले आफ्ना कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीका लागि ...