National (Nepal)
देउवा समूहलाई सकस ! २१ जिल्लामा अधिवेशन सकियो
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले विभिन्न २१ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ । तर अधिवेशनमा सहभागीको संख्या न्यून रहेका कारण केही सकस देखिएको नेताहरु बताउँछन् । सातवटै प्रदेशका व...