National (Nepal)
तिहारमा फूलमाला बिक्री : काठमाडौं महानगरका यी ३३ ठाउँबाट किन्न पाइने
काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउ...