Trending
News Feed • Publishers • Hamro Patro News
H

Hamro Patro News

Active Feed

hamropatro.com • Primary: General News • Nepali

Visit Site
Total Stories 11450 Indexed in Feed
Read Count 73479 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 85

Published Articles (Filtered by Category)

Chronological feed of stories from Hamro Patro News

1370 stories
नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स National (Nepal)
National (Nepal)
1w ago

नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लियो लुम्बिनी लायन्स

• लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लिएको छ। • पोखरा एभेन्जर्सको यो लगातार तेस्रो हार हो र उनीहरू पुछारमा छन्। • लुम्बिनीले ९८ रनको लक्ष्य…

#एनपीएल #प्रिमियर-लिग #पोखरा
एनपिएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत National (Nepal)
National (Nepal)
1w ago

एनपिएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
एनपिएलः पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत National (Nepal)
National (Nepal)
1w ago

एनपिएलः पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्य...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
पोखरा ९ विकेट गुमाएर ९७ रनमा सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

पोखरा ९ विकेट गुमाएर ९७ रनमा सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ । पोखरा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९७ रनमा सीमित भएको हो । पोखराका लागि चमिका करुणारत...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
लुम्बिनीविरुद्ध पोखराले दियो ९८ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

लुम्बिनीविरुद्ध पोखराले दियो ९८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु ९८ रनको लक्ष्य राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा National (Nepal)
National (Nepal)
1w ago

१३ तस्बिरमा पोखरा भर्सेस लुम्बिनीको रोचक प्रतिस्पर्धा

काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले फिल्डिङ गरेको लुम्बिनीका बलरविरुद्ध संघर्ष...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
पोखराको खराब ब्याटिङ, लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

पोखराको खराब ब्याटिङ, लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको विजयी लक्ष्य प्रस्तु गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटि...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
एनपीएलः पोखराको लुम्बिनीलाई ९८ रनको सामान्य लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

एनपीएलः पोखराको लुम्बिनीलाई ९८ रनको सामान्य लक्ष्य

• पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ, २० ओभरमा ९७ रन बनाउँदै। • लुम्बिनी लायन्सले एक खेल जितेको र एक खेलमा अंक बाँडेको छ, जबकि पोखरा एभेन्जर्सले दुवै खेलमा पराजय भोगेको छ।…

#एनपीएल #पोखरा #लुम्बिनी
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि National (Nepal)
National (Nepal)
1w ago

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि

काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मञ्चले बुधबारबाटा सुरु हुने...

#काठमाडौं #मञ्च #अधिवेशन
माधव नेपालले भनेः विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आयो National (Nepal)
National (Nepal)
1w ago

माधव नेपालले भनेः विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आयो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरू एकताबद्ध ह...

#कम्युनिस्ट #आन्दोलन #काठमाडौं
Build #2612