World News
युक्रेनले युद्ध हार्यो र २५ प्रतिशत भूभाग छाड्दैछ? जेलिन्स्कीको भनाइबारे फैलियो भ्रामक दाबी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुससँगको युद्धमा हार स्वीकार गर्दै देशको २५ प्रतिशत भूभाग छाड्न सहमति जनाएको भन्दै सामाजिक सञ्जालमा फैलिएका...