Business & Economy
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव कायमै
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव कायमै रहेको छ। बिहीबार सुनको मूल्य सामान्य अंकले घटेको छ।