Trending
Prev Story
Next Story

छालालाई तन्नेरी राख्न के खाने ?

Hamro Patro News •
October 24, 2026 • 08:55 AM
3
3 reads 0 reactions

काठमाडौँ- रंगीन फलफूल तथा तरकारी, स्वस्थ बोसोयुक्त खानेकुरा र फर्मेन्टेड खाद्य पदार्थको नियमित सेवनले छालालाई स्वस्थ राख्न, चाउरीपना कम गर्न र कोलाजेनको क्षय रोक्न सहयोग गर्न सक्ने विभिन्न अध्ययनले...

छालालाई तन्नेरी राख्न के खाने ?

काठमाडौँ - रंगीन फलफूल तथा तरकारी, स्वस्थ बोसोयुक्त खानेकुरा र फर्मेन्टेड खाद्य पदार्थको नियमित सेवनले छालालाई स्वस्थ राख्न, चाउरीपना कम गर्न र कोलाजेनको क्षय रोक्न सहयोग गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । छालाको हेरचाहमा बाहिरी सौन्दर्य प्रसाधनसँगै खानपानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो । यसले शरीरलाई बाह्य वातावरणका हानिकारक तत्त्वबाट जोगाउने महत्त्वपूर्ण काम गर्छ । तर वायु प्रदूषण, सूर्यको विकिरण, बढ्दो तापक्रम र उमेरसँगै छालामा परिवर्तन आउँछ । समय बित्दै जाँदा छालालाई संरचना र कसिलोपन दिने कोलाजेन नामक प्रोटिनको मात्रा घट्दै जाने भएकाले चाउरी पर्ने समस्या बढ्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
4h ago
ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी

ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी

कम्पनीले बिहीबार टोकियोमा पत्रकार सम्मेलन गरी अनधिकृत पहुँचमार्फत करिब १० लाख ९० हजार क्रेडिट कार्डका विवरण प्रभावित भएको हुन सक्ने जनाएको हो।

#राख्न
Compare →

Related Stories

Technology
Build #2612