Trending
Prev Story
Next Story

सरकारी बजेटबारे सांसदको प्रष्टीकरण, स्वार्थको द्वन्द्वसम्बन्धी बहसमा नेतृत्व गर्न तयार

Hamro Patro News •
October 24, 2026 • 06:25 AM
2
2 reads 0 reactions

बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले म्याग्दीमा सडक तथा पुल निर्माणका लागि बजेट विनियोजन भएको विषयलाई लिएर विवादमा तानिएपछि स्पष्टिकरण दि...

सरकारी बजेटबारे सांसदको प्रष्टीकरण, स्वार्थको द्वन्द्वसम्बन्धी बहसमा नेतृत्व गर्न तयार

बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले म्याग्दीमा सडक तथा पुल निर्माणका लागि बजेट विनियोजन भएको विषयलाई लिएर विवादमा तानिएपछि स्पष्टिकरण दिएका छन् । आफ्नो निजी खेतबारीसँग जोडिएको सडक र पुलका लागि सरकारी बजेट परेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेपछि सांसद खड्काले सामाजिक सञ्जालमा आफ्ना कुरा लेखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।

#सांसद
Compare →
Ekantipur
13h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#सांसद
Compare →
Onlinekhabar
20h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#सांसद
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट #बहस
Compare →

Related Stories

Politics & Governance
Build #2612