Trending
Prev Story
Next Story

पुनहिलमा रमाउँदै पर्यटक

Hamro Patro News •
October 24, 2026 • 06:00 AM
3
3 reads 0 reactions

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पुनहिलमा पर्यटक रमाएका छन् । पुनहिलबाट शनिबार बिहान सूर्योदय र हिमशृङ्खलाको दृष्य अवलोकनपछि हिमाललाई पृष्ठभूमि पारेर उनीहरू सामूहिक तस्बिरमा सम...

पुनहिलमा रमाउँदै पर्यटक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पुनहिलमा पर्यटक रमाएका छन् । पुनहिलबाट शनिबार बिहान सूर्योदय र हिमशृङ्खलाको दृष्य अवलोकनपछि हिमाललाई पृष्ठभूमि पारेर उनीहरू सामूहिक तस्बिरमा समेटिएका छन् ।

समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिल सूर्योदय र हिमशृङ्खलाका लागि केही दिन यता पर्यटकहरुको चाप बढेको छ । रासस

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
53m ago
पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

तिहार र छठको बिदासँगै मौसम खुलेकाले कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ आन्तरिक पर्यटकले भरिएका छन् । होटल र घरबासमा पाहुनाको चाप बढेपछि कतिपय पर्यटकलाई अग्रिम बुकिङबिना आवास पाउन कठिन भएको छ ।

#पर्यटक
Compare →
Onlinekhabar
1h ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#पर्यटक
Compare →
Nagarik News
2h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612