Trending
Prev Story
Next Story

आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने

Hamro Patro News •
October 24, 2026 • 03:20 AM
3
3 reads 0 reactions

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शुक्रबार दिउँसो काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आ...

आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शुक्रबार दिउँसो काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने भएको हो।

पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
16h ago
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#काठमाडौं #नेकपा
Compare →
Arthasansar
1d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →
Nagarik News
1d ago
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

#प्रचण्ड
Compare →

Related Stories

National (Nepal)
Build #2612