Trending
Prev Story
Next Story

कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको जोखिम, २८ जिल्लामा सतर्क रहन आग्रह

Nagarik News •
October 24, 2026 • 01:13 AM
3
3 reads 0 reactions

कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न जिल्लामा वर्षा हुने र केही स्थानमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने पूर्वानुमान गरिको छ।

कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको जोखिम, २८ जिल्लामा सतर्क रहन आग्रह

कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न जिल्लामा वर्षा हुने र केही स्थानमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने पूर्वानुमान गरिको छ।

मौसमविद् विनोद पोखरेलले अहिलेको पूर्वानुमानले नेपालका धेरै स्थानमा वर्षाको सम्भावना देखाएको बताए। विशेषगरी शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी रहेको उनको भनाइ छ।

काठमाडौंसहित लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत देखिएको पोखरेलले उल्लेख गरेका छन्। मनाङ जिल्लामा पनि यसपटक विशेष ध्यान दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

'काठमाडौं लगायत लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत छ,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'मनाङमा पनि यस पटक फेरि विशेष ध्यान दिनुपर्ने देखिएको छ।'

यद्यपि, मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले वर्षा हुने स्थान, समय र मात्रामा फेरबदल आउन सक्ने उनले बताएका छन्। उनले आफ्नो जिल्लाको मौसमको अवस्था बुझ्न नियमित पूर्वानुमान अपडेट तथा आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०८३ ०६:५८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले...

#वर्षा #देखि
Compare →
Bizshala
18h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #देखि
Compare →
Ekantipur
23h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #देखि
Compare →
Arthasansar
5h ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#देखि
Compare →
Onlinekhabar
1d ago
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको …

#कात्तिक #गतेसम्म
Compare →

Related Stories

National (Nepal)
Build #2612