Trending
Prev Story
Next Story

हाइड्रोमा कति भयो क्षति, के देशमा फेरि Loadshedding को खतरा छ ?

Arthasansar •
September 28, 2026 • 09:37 AM
2
2 reads 0 reactions

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजनाहरूको प्रारम्भिक सेयर निष्कासन लामो समयसम्म स्वीकृत नहुँदा ऊर्जा...

हाइड्रोमा कति भयो क्षति, के देशमा फेरि Loadshedding को खतरा छ ?

सोमबार, १२ असोज २०८३, ०९ : ३७ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजनाहरूको प्रारम्भिक सेयर निष्कासन लामो समयसम्म स्वीकृत नहुँदा ऊर्जा प्रवद्र्धकहरूले वित्तीय तथा सामाजिक दुवै प्रकारका समस्या भोग्नुपरेको बताएका छन् । ‘अर्थ संसार’सँगको कुराकानीमा अध्यक्ष डाँगीले सरकारको लक्ष्य र व्यवहारिक कामबीच तालमेल हुन नसकेको भन्दै धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जलविद्युत आयोजनाहरूको सेयर निष्कासन स्वीकृतिमा भइरहेको ढिलाइले आयोजना निर्माणमा प्रत्यक्ष असर परेको बताएका हुन् ।

सोमबार, १२ असोज २०८३, ०९ : ३७ मा प्रकाशित

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
19h ago
कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ । नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने …

#जलविद्युत् #हाइड्रो
Compare →
Hamro Patro News
20h ago
कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वान

कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वान

काठमाडौँ । नेपालले आफ्नै जलविद्युत् तथा स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान गरेको छ । आगामी पाँच वर्षभित्र वार...

#जलविद्युत् #हाइड्रो
Compare →

Related Stories

Business & Economy
Build #2612