Trending
Prev Story
Next Story

पीएचपीमा सुरक्षा कमजोरी फेला, जोखिम घटाउन सेटिङ बन्द गर्न सुझाव

Hamro Patro News •
October 23, 2026 • 04:55 PM
3
3 reads 0 reactions

काठ्माण्डौँ : वेब सर्भरमा अनधिकृत रूपमा कोड चलाउन सकिने सुरक्षा कमजोरी फेला परेपछि पीएचपी (PHP) ले प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ । जोखिम कम गर्न अर्को नियमित अपडेट नआएसम्म सेसन अपलोड प्रोग...

पीएचपीमा सुरक्षा कमजोरी फेला, जोखिम घटाउन सेटिङ बन्द गर्न सुझाव

काठ्माण्डौँ : वेब सर्भरमा अनधिकृत रूपमा कोड चलाउन सकिने सुरक्षा कमजोरी फेला परेपछि पीएचपी (PHP) ले प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ । जोखिम कम गर्न अर्को नियमित अपडेट नआएसम्म सेसन अपलोड प्रोग्रेस (Session Upload Progress) सुविधा बन्द राख्न सुझाव दिइएको छ ।

पीएचपीले शुक्रबार जारी गरेको एडभाइजरीमा session.upload_progress.enabled=0 सेटिङ राख्न सिफारिस गरेको हो । यसअघि अक्टोबर २१ मा जारी गरिएको सुरक्षा सूचनामा पनि यही उपाय सुझाइएको थियो । उक्त सेटिङ पहिले नै बन्द गरिसकेका प्रयोगकर्ताले फेरि परिवर्तन गर्नुपर्ने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

बहुप्रकोपको जोखिम घटाउन पूर्वसूचना प्रणाली समुदायमैत्री बनाउन जोड

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा सहभागी वक्ताहरूले बहुप्रकोपको जोखिम र मानवीय क्षति कम गर्न पूर्वसूचनाको पहुँच विस्तार, प्रविधिको प्रयोग र संस्थागत समन्वय प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

#जोखिम #घटाउन
Compare →
Nagarik News
4h ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#सुरक्षा
Compare →
Onlinekhabar
5h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612