Trending
Prev Story
Next Story

पर्वतमा झोलुङ्गे पुल : कतै प्रयोगविहीन, कतै नभएर सास्ती

Hamro Patro News •
November 25, 2026 • 05:37 PM
7
7 reads 0 reactions

कुनै समय खोला र नदी वारपार गर्न स्थानीयको एक मात्र सहारा बनेका पर्वतका दर्जनौँ झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेका छन् । नयाँ झोलुङ्गे तथा मोटरेबल पुल निर्माण भएपछि पुराना पुलमा आवतजावत घट्दै गएको...

1 / 2
Swipe Photos

कुनै समय खोला र नदी वारपार गर्न स्थानीयको एक मात्र सहारा बनेका पर्वतका दर्जनौँ झोलुङ्गे पुल अहिले प्रयोगविहीन बनेका छन् । नयाँ झोलुङ्गे तथा मोटरेबल पुल निर्माण भएपछि पुराना पुलमा आवतजावत घट्दै गएको हो । तर, जिल्लाका कतिपय खोलामा अझै पुलको अभाव हुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

पर्वतको सदरमुकाम कुश्मालाई ज्ञादी क्षेत्रसँग जोड्ने गरी २०६६ सालमा ३ सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि मोदीवेणी क्षेत्रमा रहेका तीनवटा पुराना झोलुङ्गे पुलबाट सर्वसाधारणको आवतजावत घटेको थियो । त्यसपछि जिल्लाका विभिन्न स्थानमा अग्ला र लामा झोलुङ्गे पुल तथा मोटरेबल पुल निर्माण हुँदै गएपछि पुराना पुल प्रयोगविहीन बन्न थालेका हुन् ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि ५ करोड रुपैयाँ बजेट माग गरिएको छ । गत...

#पुल #झोलुङ्गे
Compare →
Nagarik News
2d ago
भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको आग्रह

भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुल यथाशीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

#पुल #झोलुङ्गे
Compare →
Onlinekhabar
6d ago
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा

स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा

३ मंसिर, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–११ बुढाथोकीडाँडा र वडा नं. ७ सेनापुक जोड्ने ४४४ मिटर लामो पुल सञ्चालनमा आएको हो । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै …

#पुल #झोलुङ्गे
Compare →
Ekantipur
10h ago
बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा आवश्यक कार्यालय भवन र पुलको शिलान्यास

बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा आवश्यक कार्यालय भवन र पुलको शिलान्यास

सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार गोरखास्थित सिउरेनीटारमा क्याम्प र पुलको शिलान्यास गरेका हुन् ।

#पुल
Compare →
Bizshala
15h ago
हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले...

#पर्वत
Compare →

Related Stories

Technology
Build #2635