Trending
Prev Story
Next Story

जेनजी आन्दोलनमा घाइते शान्तनुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दुई मन्त्री

Hamro Patro News •
November 25, 2026 • 04:19 PM
9
9 reads 0 reactions

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिन दुई मन्त्री अस्पताल पुगेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता...

1 / 2
Swipe Photos

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिन दुई मन्त्री अस्पताल पुगेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उपचाररत ढकाललाई भेटेका हुन्।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
7h ago
जेनजी आन्दोलनका घाइते शान्तनुलाई भेट्न अस्पताल पुगे मन्त्रीद्वय निशा र सीता

जेनजी आन्दोलनका घाइते शान्तनुलाई भेट्न अस्पताल पुगे मन्त्रीद्वय निशा र सीता

स्वास्थ्य मन्त्री निशा मेहता र महिला मन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकाललाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर भेटेका छन्।

#अस्पताल #जेनजी #शान्तनु
Compare →
Onlinekhabar
5d ago
जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनी लागुऔषध …

#जेनजी #आन्दोलन
Compare →
Ekantipur
5h ago
जेन–जी आन्दोलनका मुद्दा छानबिन गर्ने आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका मुद्दा छानबिन गर्ने आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा

गम्भीर अपराधबाहेकका मुद्दामा क्षमादान दिने र छुट्टै क्षतिपूर्ति कोष बनाउने प्रस्ताव

#आन्दोलन
Compare →
Arthasansar
16h ago
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन...

#अस्पताल
Compare →
Bizshala
1d ago
जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन

जलनका बिरामीलाई उपचारमा सहजता, नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १० शय्याको विशेष वार्ड सञ्चालन

काठमाण्डौ । जलनका बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकको सहयोगमा धुलिखेल अस्पतालमा १०...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2635