Trending
Prev Story
Next Story

कांग्रेस कब्जाको रस्साकस्सी : देउवा नझुक्ने, गगन नरोकिने!

Hamro Patro News •
November 25, 2026 • 04:19 PM
9
9 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगनकुमार थापाबीच दुरी बढ्दै गएकाे छ । पार्टीको नेतृत्व, आधिकारिकता र संगठनमाथिको नियन्त्रणलाई लिएर दुई पक्षबीच ...

1 / 2
Swipe Photos

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगनकुमार थापाबीच दुरी बढ्दै गएकाे छ । पार्टीको नेतृत्व, आधिकारिकता र संगठनमाथिको नियन्त्रणलाई लिएर दुई पक्षबीच बढ्दै गएको विवाद अब एकअर्कालाई चुनौती दिने तहमा पुगेको छ। देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेका बेला गगनले पार्टी विधानविपरीत गतिविधि गर्ने नेता तथा जनप्रतिनिधिमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।

यसैबीच, बुधबार गगन नेतृत्वको कांग्रेसको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ। आयोगको निर्णयसँगै गगन नेतृत्वको कार्यसमिति दल दर्ता अभिलेखमा अद्यावधिक भएको छ। यसले देउवा पक्षमाथि राजनीतिक तथा संगठनात्मक दबाब थपिएको चर्चा राजनीतिक वृत्तमा छ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति र पार्टीको विधान अद्यावधिक गरेको छ।

#नेतृत्व #कांग्रेस #गगन
Compare →
Ekantipur
10h ago
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

आयोगको मंगलबारको बसेको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो ।

#नेतृत्व #कांग्रेस #गगन
Compare →
Onlinekhabar
5d ago
देशवासीले गगन नेतृत्वको कांग्रेसलाई मात्रै चिनेका छन् : निश्कल राई

देशवासीले गगन नेतृत्वको कांग्रेसलाई मात्रै चिनेका छन् : निश्कल राई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको जिकिर गरेका छन् । बुधबार केन्द्रीय कार्यसमितिको बैठकपछि …

#नेतृत्व #कांग्रेस #गगन
Compare →
Arthasansar
4d ago
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2635