Trending
Prev Story
Next Story

कांग्रेसमा समानान्तर गतिविधि : कारबाहीको चेतावनीपछि नेताहरू भन्छन्- धम्की र लोभले कार्यकर्ता डराउँदैनन्

Hamro Patro News •
November 25, 2026 • 02:33 PM
8
8 reads 0 reactions

समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिलाई कारबाही गर्ने नेपाली कांग्रेसका सभापति गगन थापाको चेतावनीको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र प्रदेश महामन्त्री भूपेन्द्र राईले कडा प्रतिवाद ग...

1 / 2
Swipe Photos

समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिलाई कारबाही गर्ने नेपाली कांग्रेसका सभापति गगन थापाको चेतावनीको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र प्रदेश महामन्त्री भूपेन्द्र राईले कडा प्रतिवाद गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल तथा संवादमार्फत प्रतिवाद गरेका हुन् ।

सभापति थापाले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई नयाँ पार्टीमा लाग्ने भए पदबाट राजीनामा दिन सुझाव दिँदै राजीनामा नदिए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
देउवा समूहका नेता कार्यकर्तालाई गगनको चेतावनी : विधानअनुसार कारबाही हुन्छ

देउवा समूहका नेता कार्यकर्तालाई गगनको चेतावनी : विधानअनुसार कारबाही हुन्छ

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीकै शेरबहादुर देउवा समूहका नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले …

#कारबाही #कांग्रेस #कार्यकर्ता
Compare →
Nagarik News
9h ago
निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई फेरि पनि मान्यता

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति र पार्टीको विधान अद्यावधिक गरेको छ।

#गगन-थापा #कांग्रेस
Compare →
Ekantipur
10h ago
निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस अद्यावधिक

आयोगको मंगलबारको बसेको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो ।

#गगन-थापा #कांग्रेस
Compare →
Arthasansar
4d ago
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2635