Trending
Prev Story
Next Story

देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई

Hamro Patro News •
November 25, 2026 • 10:56 AM
11
11 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवी...

1 / 2
Swipe Photos

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ ।

बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
8h ago
देउवा समूहको सभापति बन्न निधिको कोइरालासँग प्रस्ताव, कोइराला मौन

देउवा समूहको सभापति बन्न निधिको कोइरालासँग प्रस्ताव, कोइराला मौन

देउवा समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालासँग भेटेर बिमलेन्द्र निधिले आफूलाई सभापतिमा समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

#महाधिवेशन #तयारी #कोइराला
Compare →
Nagarik News
2d ago
जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

#गठन #तयारी
Compare →
Onlinekhabar
5d ago
सभापतिमा आफूलाई सघाउन शशांकलाई विमलेन्द्रको आग्रह

सभापतिमा आफूलाई सघाउन शशांकलाई विमलेन्द्रको आग्रह

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने संकेत गरेका छन् । निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको …

#शेरबहादुर-देउवा #कोइराला
Compare →
Bizshala
18h ago
चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

काठमाडौं। अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। यसबाट चीन, जापान,...

#तयारी
Compare →

Related Stories

Technology
Build #2635