Trending
Prev Story
Next Story

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन

Ekantipur •
October 23, 2026 • 07:00 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।

पोखराले तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रो बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौ विदेशी खेलाडी हुन् ।

पोखराले यसअघि नै बंगलादेशका अलराउण्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ । यस्तै श्रीलंका अलराउण्डरद्वय धनन्जय लक्षण र चामिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ ।

नेपाली मिडियम पेसर आकाश चन्दसँगै सैफुद्दिन र चामिका करुणारत्नेले पेस बलिङ डिपार्टमेन्ट सम्हाल्नेछन् ।

२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० ओडिआई र ५१ टी२०आई खेल खेलेका छन् । उनले ओडिआईमा ४२ र टी२०आईमा ५७ विकेट लिएका छन् ।  यस्तै सबैखाले टी२० मा १५२ खेल खेल्दै १९३ विकेट लिएका छन् ।

सैफुद्दिनले बंगलादेशको यू१९ टिम र राष्ट्रिय टिमसँगै बंगलादेशको पाँच फरक फ्रेन्चाइज टिमबाट त्यहाँको लिग खेलिसकेका छन् ।

पोखरा एभेन्जर्स श्रीलंकाकै पूर्वस्टार स्पिनर अजन्था मेन्डिसको प्रशिक्षणमा उत्रदैं छ । पोखराले यसपटक मुख्य प्रशिक्षक देखि विदेशी खेलाडीहरुमा पनि परिवर्तन गरेको छ । श्रीलंकन धननज्य लक्षणलाई मात्र पोखराले तेस्रो सिजनमा निरन्तरता दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
30m ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
55m ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
1h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
11h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612