Trending
Prev Story
Next Story

रास्वपा सभापति लामिछाने गड्डाचौकी नाका हुँदै भारत भ्रमणमा

Ekantipur •
October 23, 2026 • 06:30 AM
3
3 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि शुक्रबार गड्डाचौकी नाका हुँदै भारत प्रस्थान गरेका छन्।

रास्वपा सभापति लामिछाने गड्डाचौकी नाका हुँदै भारत भ्रमणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि शुक्रबार गड्डाचौकी नाका हुँदै भारत प्रस्थान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि शुक्रबार गड्डाचौकी नाका हुँदै भारत प्रस्थान गरेका छन्।

गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् ।

भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
35m ago
चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपाको टोलीले गर्‍यो पार्टी सभापति रवि लामिछानेसँग छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन जाँदैछ। चीन भ्रमणमा जाने सन्दर्भमा टोलीले आज पार्टी सभापति र...

#रवि-लामिछाने #भ्रमण #रास्वपा
Compare →
Nagarik News
2h ago
चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

#रवि-लामिछाने #भ्रमण #रास्वपा
Compare →
Onlinekhabar
2h ago
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#रवि-लामिछाने #भ्रमण #रास्वपा
Compare →

Related Stories

World News
Build #2612