Trending
Prev Story
Next Story

आईपीएल अक्सनका लागि बेन स्टोक्सले दर्ता गराए नाम

Hamro Patro News •
November 24, 2026 • 04:54 PM
17
17 reads 0 reactions

८ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि हुने मिनी अक्सनमा इंग्ल्यान्डका बेन स्टोक्सले नाम दर्ता गराएका छन् । डिसेम्बर १६ मा भारतको गोवामा हुने मिनी अक्सनका लागि इंग्...

आईपीएल अक्सनका लागि बेन स्टोक्सले दर्ता गराए नाम

८ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि हुने मिनी अक्सनमा इंग्ल्यान्डका बेन स्टोक्सले नाम दर्ता गराएका छन् ।

डिसेम्बर १६ मा भारतको गोवामा हुने मिनी अक्सनका लागि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले पनि नाम दर्ता गराएका हुन्। उनको आधार मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको छ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
9h ago
आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका...

#प्रिमियर-लिग #अक्सन #दर्ता
Compare →
Ekantipur
9h ago
आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

#अक्सन #दर्ता #नाम
Compare →
Nagarik News
1d ago
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

#दर्ता
Compare →

Related Stories

Technology
Build #2635