Trending
Prev Story
Next Story

डा. शेरबहादुर पुन

Onlinekhabar •
November 24, 2026 • 02:02:16 PM
20
20 reads 0 reactions

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

डा. शेरबहादुर पुन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७

सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

मनसुन सुरुवातमै दर्जनौ मानिसको मृत्यु जेईको कारणले हुनु दुर्भाग्यपूर्ण हो ।

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन ।

तत्काल उपचार नगरे बिरामीको केही घण्टामा नै मृत्यु हुन सक्दछ । काठमाडौंमा नै हैजाको बिरामीले मृत्युवरण गरेको लेखकसँग अनुभव छ ।

धेरै सरुवा रोगको सुरुवाती लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण संक्रमण छुट्याउन सहायक सिद्ध हुने गर्छ ।

सो समय कोभिड विरुद्धको भ्याक्सिनको माग अत्यन्तै उच्च थियो भने भारतमा आफ्नो नागरिकलाई नै पर्याप्त भ्याक्सिन पुग्ने अवस्था थिएन ।

सरुवा रोगले जनस्वास्थ्यमा निकै ठूलो समस्या निम्त्याउनुका साथै महामारीको रूप समेत लिन सक्ने भएकाले यसलाई बेवास्ता गर्नै मिल्दैन ।

निपाह भाइरस मानिसबाट मानिसमा सर्नु सबैभन्दा चिन्ताजनक विषय मानिन्छ ।

धेरैले अझै पनि रेबिज खोप नाइटोमा लगाइन्छ भन्ने ठान्छन्, तर यो गलत हो ।

काठमाडौंमा एकै व्यक्तिमा भाइरस र ब्याक्टेरिया संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा सम्भावित मानवीय क्षतिको बारेमा सजगता अपनाउनु जरुरी देखिन्छ ।

वीरगञ्ज प्रकोपमा पनि हाल गणना गरिएको संक्रमितको संख्याभन्दा १०औं गुणा बढी संक्रमित भएको तर लक्षणविहीन अवस्थामा भएको हुनसक्छ । यस्ता लक्षणविहीन संक्रमितबाट पनि झन्डै १० दिनसम्म हैजाका किटाणु दिसामार्फत...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै वि.सं. १९९० मा 'कलेरा अस्पताल' को नामले स्थापित भएको हो । यो बाट पनि थाहा हुन्छ, बिगतमा काठमाडौंमा हैजा विकराल समस्याको रुपमा...

नेपालमा मंकीपक्स अर्थात् एमपक्स एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ । यससँगै समुदायमा फैलिने जोखिम र यसबाट सावधानी अपनाउने बारेमा पनि बहस सुरु भएको छ । हुन त...

सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस देखिएको थियो । हाल यो भाइरसको नाम परिवर्तन गरेर ‘एमपक्स’ राखिएको छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी...

करिब २१ वर्षअघिको कुरा हो । एचआईभी परीक्षण गर्न आइपुगेका एक व्यक्ति रिपोर्टमा एचआईभी पोजिटिभ देख्ने बित्तिकै ढलेका थिए । यसबाट त्यो बेला एचआईभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोण कस्तो...

डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । सन् २००४ मा पहिलो पटक नेपालमा डेंगु पुष्टि भएको थियो । त्यसपछि प्रत्येक दुई-तीन वर्षको अन्तरालमा संख्यात्मक रुपमा यसको वृद्धि...

संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार अहिले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालमा डेंगु संक्रमितको भिड बढ्दो छ । पछिल्लो समय डेंगुको शंका लागेर जाँच गराउन वा उपचारका लागि...

लामखुट्टेको लार्भा खोजेर नष्ट गरौं भन्दाभन्दै केही दिन यता डेंगु भटाभट देखिन सुरु भइसकेको छ । ज्वरो आयो, परीक्षण गर्‍यो, डेंगु नै देखिने क्रम काठमाडौं तथा ललितपुरमा बढ्दो छ...

हाल जापानीज इन्सेफलाइटिस काठमाडौं उपत्यका बाहिर मात्र फैलिरहेको अवस्था छ । सायद यही कारणले पनि होला, यस रोग विरुद्ध जानकारी प्रचारप्रसारमा आउने बाहेक भाइरसको तीव्रतालाई ब्रेक लगाउन भने सकिएको...

केही दिनअघि हैजाका एक बिरामीसँग कुराकानी गर्दै थिएँ । आफूले सधैं प्रयोग गर्दै आइरहेको जारको पानी ढुवानी गर्ने व्यक्ति केही दिनका लागि आफ्नो गाउँ जाँदा फरक जारको पानी प्रयोग...

मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाई नेपालमा फेरि सक्रिय देखिएको छ । सन् २०२२ को यही समयमा (मनसुन) नाइरोबी फ्लाई नेपालको विभिन्न ठाउँमा देखिएको थियो । नाइरोबी फ्लाईले...

वर्षायाम सुरु भएसँगै झाडापखालाबाट बिरामी हुनेहरूको संख्या बढ्छ । दिनमा तीन वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा भएमा झाडापखाला भनिन्छ । साथै पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने...

मनसुन सक्रिय भएसँगै काठमाडौं लगायत नेपालका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम ह्वात्तै बढेको छ । तर यस्तो जोखिमको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिंदै आइरहेको पनि थियो ।...

मनसुनसँगै डेंगुको प्रकोप बढ्दो छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालको ७० भन्दा बढी जिल्लामा डेंगु देखा परिसकेको छ । हुन त पछिल्लो समय डेंगु नेपालमा...

यस वर्ष अहिलेसम्म कुनै विशेष ठाउँमा डेंगुले प्रकोपको रुप लिइसकेको त छैन, तर भाइरस भने निरन्तर फैलिंदो छ । पछिल्लो समय नेपालमा डेंगु भाइरसले ७१ जिल्लामा आफ्नो प्रभाव पारिसकेको...

हाल उखरमाउलो गर्मीसँगै पिउने पानीको माग पनि ह्वात्तै बढेको छ । बजारमा उपलब्ध पिउने पानी सबै सफा र सुरक्षित नहुन पनि सक्छ । विगत केही वर्षयता विशेषगरी गर्मी बढ्दै...

नेपालमा हालै ओमिक्रोन भेरियन्टको अर्को नयाँ स्वरुप (जेनेटिक म्युटेसन) अर्थात् केपी सब-भेरियन्ट (केपी १, २, ३ र ४ ) देखिएको जानकारी राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले दिएको छ । विशेषगरी केपी...

बर्ड फ्लु भाइरसहरुमध्ये ‘एचफाइभ एनवान’ लाई ‘उच्च घातक एभियन इन्फ्लुएन्जा’ भनेर चिन्ने गरिन्छ । पछिल्लो समयको तथ्यांकलाई आधार मान्ने हो भने एचफाइभ एनवान १० संक्रमितमध्ये कम्तीमा ५ देखि ६...

झण्डै एक वर्षअघि (५ मे २०२३) विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्वले सन्तोषको सास फेरेको छ । कोभिड-१९...

रेबिज संक्रमित कुकुरले टोकेमा रेबिज रोग लाग्न सक्छ भन्ने त हामीले सुनिरहेको र देखिरहेकै कुरा हो । मुसाले टोक्यो भने चाहि के रोग लाग्छ त ? यो प्रश्न धेरैको...

हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको...

कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस...

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज सङ्क्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वाभाविक नै हो । कस्तो अवस्थामा आवश्यक...

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन...

वर्षायाममा संक्रामक रोगले सताउने भय बढी हुन्छ । खासगरी पानीको कारण अपच, झाडापखला, फुड पोइजनिङ हुन सक्छ । छालाको संक्रमणदेखि पेटको रोगसम्मले यही बेला सताउन सक्छ । वर्षायाममा मूलतः...

नेपालमा पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । एक जना संक्रमित भए उसले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ...

गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ । परिवारको कोही...

गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ । गुणस्तरहीन पानी...

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो । यद्यपि कुकुरले टोकेको...

मौसम परिवर्तनको बेला छ । यतिबेला धेरैलाई ज्वरो र सुक्खा खोकीले सताइरहेको हुन सक्छ । अहिले इन्फ्लुएन्जा ए, बी भाइरस र ब्याक्टेरिया सक्रिय भएर ज्वरो आएको हो । यससँगै...

क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर,...

काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ । ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी...

डा. विश्वबन्धु बगाले बालरोग विशेषज्ञ

डा. जीवन प्रसाईं लेखक तथा अनुसन्धानकर्ता

डा. रविनबहादुर बस्नेत प्रमुख कन्सल्टेन्ट युरोसर्जन

डा. रञ्जिशकुमार पहारी क्षेत्री लेजर प्रोक्टोलोजी विशेषज्ञ

डा. जस्मिन श्रेष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)

Prev Swipe Story Next

Related Stories

Health & Wellness
Build #2635