Trending
Prev Story
Next Story

पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले …

पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं मिनेटमा अर्को गोल गरे ।

पहिलो जितपछि पुलिसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पुलिसले अब समूह ए को दोस्रो खेल मंसिर १२ गते गण्डकी प्रदेशसँग खेल्नेछ । त्यसअघि कर्णाली र गण्डकीबीच मंसिर १० गते खेल हुनेछ ।

पुरुष फुटबलमा सहभागी १० टोलीलाई तीन समूहमा विधाजन गरिएको छ । समूह ए र बी मा समान ३ तथा समूह सी मा ४ टोली छन् ।

समूह ए र बी को समूह विजेता तथा समूह सी बाट समूह विजेता र समूह उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटवलमा नेपाल पुलिसको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटवलमा नेपाल पुलिसको विजयी सुरुवात

नेपाल पुलिस क्लवले कर्णाली प्रदेशलाई शुन्यका विरुद्ध २ गोल गरी पुलिसले विजयी सुरुवात गरेको हो ।

#पुलिस #विजयी #पुरुष
Compare →
Ekantipur
4h ago
दसौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा पुलिसको विजयी सुरुआत

दसौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा पुलिसको विजयी सुरुआत

वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा मंगलबार भएको पहिलो खेलमा पुलिसले आयोजक कर्णालीलाई दुई गोलले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्‍यो।

#पुलिस #पुरुष #फुटबल
Compare →
Hamro Patro News
2d ago
पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा शनिबार भएको ‘दोस्रो झापा मह...

#फुटबल #विजयी #सुरुवात
Compare →

Related Stories

Sports
Build #2621