नेपाल–भारत सम्बन्धका विभिन्न आयाम समेटेर तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताएका छन्।
भारतीय पत्रकारको मिस्रीलाई प्रश्न– इपिजी प्रतिवेदनलाई भिजन वक्तव्यले प्रतिस्थापन गर्न सक्छ?
नेपाल–भारत सम्बन्धका विभिन्न आयाम समेटेर तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन अब सान्दर्भिक नरहेको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताएका छन्।
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
इपिजी प्रतिवेदन थन्क्याएर भिजन डकुमेन्ट!
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले जारी गरेको भिजन डकुमेन्ट अगाडि बढ्ने अवस्थामा आठ वर्षअघि दुवै देशको सहमतिमा तयार भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन आवश्यक नरहेको मिश्रीले बताएका छन्।
ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री
भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भा...
ईपीजी प्रतिवेदनको औचित्य सकिएको हो ?
ईपीजीको प्रतिवेदनलाई पन्छाएर १९५० को नेपाल–भारत शान्ति मैत्री सन्धि पुनरावलोकनका लागि नयाँ शिराबाट काम गर्ने तयारी
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा...
दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'
नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र...