नयाँदिल्ली– प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले भारतीय सञ्चारमाध्यममा उल्लेखनीय स्थान पाएको छ। भारतका प्रमुख राष्ट्रिय दैनिकहरूले बालेनको भ्रमणलाई पहिलो पृष्ठमै ठूलो स्थान दिएर समाचार, तस्बिर र विश्लेषण प्रकाशित गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता, नेपालका लागि घोषणा गरिएको १५ हजार करोड भारतीय रुपैयाँको आर्थिक सहायता तथा दुई देशबीच भएका समझदारीलाई अखबारहरूले विशेष प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।
Read full story at source ( canadanepal.com )