Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धिमै सीमित, ओझेलमा मुख्य मुद्दा

Hamro Patro News •
November 24, 2026 • 04:38 AM
23
23 reads 0 reactions

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भन...

1 / 2
Swipe Photos

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो भ्रमणका हिसाबले यसलाई सफल र सकारात्मक मानेका छन् भने केहीले अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता, विकास सहायता, ऊर्जा सहकार्य, पूर्वाधार निर्माण, हवाई सम्पर्क र विभिन्न समझदारीलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। तर सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धि र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाजस्ता विषयले ठोस प्रवेश नपाएको भन्दै विज्ञहरूले भ्रमणको उपलब्धिमाथि प्रश्न उठाएका छन्।

Read full story at source ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बास्कोटा : सिमा विवाद त संसद्‍मै बिर्को लाएर गाथे

प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बास्कोटा : सिमा विवाद त संसद्‍मै बिर्को लाएर गाथे

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै भ्रमणका उपलब्धिमाथि प्रश्न उठाएका छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
1d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

World News
Build #2625