Trending
Prev Story
Next Story

'हामी जस्तो सानो व्यवसाय गर्नेलाई आइतबारको बिदाले असर गरेको छ'

Setopati •
November 24, 2026 • 02:32:09 AM
• By भगवती पाण्डे :: Setopati
10
10 reads 0 reactions

म १४ वर्षदेखि बुटवलमा चिया पसल चलाइरहेकी छु, तर कोभिडपछि खस्किएको व्यापार अझै उकासिएको छैन। जेनजी आन्दोलनले देशलाई झन् पछाडि धकेलेको जस्तो लाग्छ, अहिले पनि साना व्यवसायीका समस्या उस्तै छन्। मलाई कुनै नेताप्रति भरोसा छैन, सबैले पहिले आफ्नै दुनो सोझ्याउँछन्।

'हामी जस्तो सानो व्यवसाय गर्नेलाई आइतबारको बिदाले असर गरेको छ'

म १४ वर्षदेखि बुटवलमा चिया पसल चलाइरहेकी छु, तर कोभिडपछि खस्किएको व्यापार अझै उकासिएको छैन। जेनजी आन्दोलनले देशलाई झन् पछाडि धकेलेको जस्तो लाग्छ, अहिले पनि साना व्यवसायीका समस्या उस्तै छन्। मलाई कुनै नेताप्रति भरोसा छैन, सबैले पहिले आफ्नै दुनो सोझ्याउँछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
5d ago
संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड

संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड

८ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै …

#जस्तो
Compare →

Related Stories

Politics & Governance
Build #2625