Trending
Prev Story
Next Story

सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

Hamro Patro News •
October 23, 2026 • 04:25 AM
3
3 reads 0 reactions

काठमाडौं । वेब प्रविधि (PHP) मा देखिएको विश्वव्यापी गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्ना वेबसाइट तथा विभिन्न सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले शुक्रबार...

सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका वेबसाइट र सेवा  अस्थायी रूपमा बन्द

काठमाडौं । वेब प्रविधि (PHP) मा देखिएको विश्वव्यापी गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्ना वेबसाइट तथा विभिन्न सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णयबारे जानकारी गराएको हो।

सेवा स्थगनका कारण बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना व्यक्त गरेको छ। वेबसाइट बन्द रहेको अवधिमा अत्यावश्यक सूचना तथा जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यमहरू हेर्न अनुरोध गरिएको छ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#सुरक्षा
Compare →
Onlinekhabar
3h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Ekantipur
21h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

National (Nepal)
Build #2612