Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा अग्निपथको विषयमा छलफलै भएन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा अग्निपथले गर्दा रोकिएको गोर्खा भर्तीको विषयले प्रवेश नै पाएन । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले भ्रमणका क्रममा अग्निपथको विषयमा छलफल नभएको बताएका हुन् …

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा अग्निपथको विषयमा छलफलै भएन

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा अग्निपथले गर्दा रोकिएको गोर्खा भर्तीको विषयले प्रवेश नै पाएन । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले भ्रमणका क्रममा अग्निपथको विषयमा छलफल नभएको बताएका हुन् ।

प्रधानमन्त्री शाह नेपाल फर्किएपछि नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रिले यो विषयमा थप जानकारी आवश्यक परे रक्षा मन्त्रालयमा बुझ्न आग्रह गरे । भारतले सन् २०२२ मा अग्निपथ योजना लागु गरेपछि नेपालीहरूको भारतीय सेनामा भर्ती रोकिएको छ । यो योजना सन् १९४७ को त्रिपक्षीय सन्धि विपरीत भएको भन्दै नेपालले युवाहरू पठाउन अस्विकार गरेको छ ।

अग्निपथ लागु भएपछि भर्ना भएका युवाहरूलाई अग्निवीर भनिन्छ । अग्निवीर मध्ये ७५ प्रतिशतले ४ देखि ६ वर्षपछि सेनामा निरन्तरता दिन पाउँदैनन् । घर फर्किने बेलामा एकमुस्ट रकम पाउने उनीहरूले पेन्सन लगायतका सुविधा प्राप्त गर्दैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
24m ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Nagarik News
3h ago
भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
5h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #भारत #बालेन
Compare →
Ekantipur
2h ago
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो ? के पाएन ?

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो ? के पाएन ?

भारतसँग ८ समझदारीपत्रमा हस्ताक्षर र ६ आयोजना उद्घाटन तथा शिलान्यास गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण टुंगिएको छ । हवाई रुट, ऊर्जा र पूर्वाधारमा सहकार्यको प्रतिबद्धता भए पनि सीमा विवाद र ईपीजी प्रतिवेदनको विषयमा ठोस प्रगति हुन सकेन ।

#भ्रमण #भारत
Compare →

Related Stories

World News
Build #2612