Trending
Prev Story
Next Story

वडाध्यक्षज्यू, नमस्कार!

Setopati •
November 23, 2026 • 10:02:22 AM
• By अमृतजंग बस्नेत :: Setopati
4
4 reads 0 reactions

नागरिकको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने पहिलो ढोका वडा कार्यालय नै हो। त्यो ढोका खुला राख्ने जिम्मेवारी वडा अध्यक्षको हो। पदको उचाइभन्दा नागरिकसँगको निकटता र कामको प्रभावले नेतृत्वको मूल्य निर्धारण गर्छ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612