Trending
Prev Story
Next Story

‘साँचो नेतृत्व भनेको सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो’, प्रधानमन्त्री शाहको लिखित सन्देशमा के छ ?

Ekantipur •
November 23, 2026 • 06:03 AM
5
5 reads 0 reactions

गान्धीको समाधिस्थलमा पुगेर उनले आगन्तुक पुस्तिकामा लेखेका छन्- 'गान्धीको आदर्शको सम्मान गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।'

‘साँचो नेतृत्व भनेको सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो’, प्रधानमन्त्री शाहको लिखित सन्देशमा के छ ?

गान्धीको समाधिस्थलमा पुगेर उनले आगन्तुक पुस्तिकामा लेखेका छन्- 'गान्धीको आदर्शको सम्मान गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।'

नयाँ दिल्ली — प्रधानमन्त्री वालेन्द्र शाहले साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पणपछि आगन्तुक पुस्तिकामा उनले गान्धीको विरासतमा अमर प्रकाश देखेको र करुणा नै सर्वोच्च शक्ति भएको उल्लेख गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
18h ago
नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय सेनाको सलामी

नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहलाई दिल्लीमा भारतीय सेनाको सलामी

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय सुरक्षा निकायका तीनवटै अंगका सैनिक टोलीले सम्मान गारतसहित स्वागत गरेका हुन्।

#सम्मान #शाह
Compare →
Onlinekhabar
2d ago
प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल पुगी पुष्पहार अर्पण गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् । यसअघि …

#गान्धी #समाधिस्थल
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#शाह
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली– भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे ...

#शाह
Compare →
Bizshala
13h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का...

#शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612