Trending
Prev Story
Next Story

१० बालबालिकालाई जलवायु परिवर्तन सद्‌भावना दूत घोषणा गर्दै काठमाडौँ महानगर

Hamro Patro News •
November 23, 2026 • 02:31 AM
5
5 reads 0 reactions

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जन...

1 / 2
Swipe Photos

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्‌भावना दूत घोषणा गरिनेछ ।

स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । “जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्”, उनले भनिन्, “अब गरौँला–हेरौँला भनेर बस्ने समय छैन । त्यसैले काममै केन्द्रित भएर जलवायु कार्य सप्ताह आयोजना गर्न लागेका हौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
12h ago
काठमाडौंका १० बालबालिका जलवायु परिवर्तनका सद्‌भावना दूत बन्दै, यस्तो छ महानगरको तयारी

काठमाडौंका १० बालबालिका जलवायु परिवर्तनका सद्‌भावना दूत बन्दै, यस्तो छ महानगरको तयारी

स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

#जलवायु #परिवर्तन #बालबालिका
Compare →
Onlinekhabar
2d ago
१० बालबालिका बन्दै काठमाडौं महानगरका जलवायु सद्भावना दूत

१० बालबालिका बन्दै काठमाडौं महानगरका जलवायु सद्भावना दूत

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ । महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत …

#जलवायु #बालबालिका #भावना
Compare →
Ekantipur
19h ago
कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

#जलवायु #परिवर्तन
Compare →
Bizshala
1h ago
जीवाश्म इन्धन र आर्थिक सहयोगमा विवाद, कोप–३१ निष्कर्षविहीन

जीवाश्म इन्धन र आर्थिक सहयोगमा विवाद, कोप–३१ निष्कर्षविहीन

काठमाडौं। जीवाश्म इन्धनको प्रयोग घटाउने विषय र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आर्थिक सहयोग उपलब्ध गराउने...

#जलवायु #परिवर्तन
Compare →

Related Stories

Technology
Build #2612