Trending
Prev Story
Next Story

वामपन्थी शक्तिहरूलाई मिलाउने कोसिस भइरहेको छ: माधव नेपाल

Hamro Patro News •
November 22, 2026 • 03:42 PM
3
3 reads 0 reactions

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिलाई मिलाउनका लागि कोसिस भइरहेको बताएका छन्। आईतबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजि...

1 / 2
Swipe Photos

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी शक्तिलाई मिलाउनका लागि कोसिस भइरहेको बताएका छन्।

आईतबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै नेपालले एकतामा जोड दिएका हुन्। ‘मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ,’ नेपालले थपे, ‘यसरी हामी वामपन्थी शक्तिहरूलाई मिलाउनको लागि पनि कोसिस गर्नेछौँ। हामी सबैसँग एकता गर्नेछौँ तर एकता गर्दा २०७५ साल जेठ ३ गतेको जस्तो नहोस् भन्ने कुरामा पनि विचार पुर्‍याउनेछौँ।’

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो

बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्वोले वामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउने कार्यमा आफूहरू नरहेको बताएका छन्।

#वामपन्थी #नेकपा
Compare →
Onlinekhabar
1w ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#भइरहे
Compare →

Related Stories

National (Nepal)
Build #2612