काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता तथा जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )