Trending
Prev Story
Next Story

भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनः सञ्चालनका लागि एनसेल फाउन्डेसनको सहयोग

Hamro Patro News •
November 22, 2026 • 10:47 AM
2
2 reads 0 reactions

एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुऱ्य...

1 / 2
Swipe Photos

एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ।

गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुऱ्याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

#एनसेल #फाउन्डेसन #बाढी
Compare →
Bizshala
2h ago
भोटेकोशी बाढीले क्षतिग्रस्त क्याम्पसको पुनःसञ्चालनमा एनसेल फाउन्डेसनको सहयोग, ३२ कक्षाकोठामा शैक्षिक पूर्वाधार उपलब्ध गराउने

भोटेकोशी बाढीले क्षतिग्रस्त क्याम्पसको पुनःसञ्चालनमा एनसेल फाउन्डेसनको सहयोग, ३२ कक्षाकोठामा शैक्षिक पूर्वाधार उपलब्ध गराउने

काठमाण्डौ। एनसेल फाउन्डेसनले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी...

#एनसेल #फाउन्डेसन #भोटेकोशी
Compare →
Onlinekhabar
4d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#भोटेकोशी #बाढी
Compare →
Ekantipur
3d ago
विपद् पुनर्वासको असफल शृंखला : भोटेकोशीमा पनि दोहोरिएला कि सुधारिएला ?

विपद् पुनर्वासको असफल शृंखला : भोटेकोशीमा पनि दोहोरिएला कि सुधारिएला ?

एकपछि अर्को विपत्तिबीच सरकारले उचित योजना नबनाइदिने, आमनागरिक जोखिमयुक्त ठाउँमै बस्ने र फेरि जनधनको क्षति बेहोर्नुपरेका थुप्रै तथ्य छन् । विपत्तिपछिको पुनर्वास योजना असफल भइरहँदा पनि सरकारले पाठ सिकेको देखिँदैन । २०५० को बाढी र २०७२ को भूकम्पपछिका पुनर्वास योजनाहरूको असफलता हेर्दा भोटेकोशी बाढीपछिको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण देखिन्छ ।

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Technology
Build #2612