Trending
Prev Story
Next Story

दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

Hamro Patro News •
November 22, 2026 • 09:52 AM
3
3 reads 0 reactions

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विका...

दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सवका रूपमा रहेको यस प्रतियोगिताले खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
कर्णाली खेलकुद परिषद्का पूर्व सदस्य सचिव भन्छन्–‘कर्णालीले दसौँ राष्ट्रिय खेलकुदको अपनत्व लिन सकेन’

कर्णाली खेलकुद परिषद्का पूर्व सदस्य सचिव भन्छन्–‘कर्णालीले दसौँ राष्ट्रिय खेलकुदको अपनत्व लिन सकेन’

कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वमित्र संज्यालसँग दसौँ राष्ट्रिय खेलकुदको तयारी, प्रदेशको भूमिका, खेलाडी छनोट र प्रतियोगितापछिको पूर्वाधार उपयोगबारे गरिएको कुराकानी

#खेलकुद #दसौँ #कर्णाली
Compare →
Nagarik News
9h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#खेलकुद #कर्णाली
Compare →
Onlinekhabar
1d ago
‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा कर्णालीवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगिता …

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612