Trending
Prev Story
Next Story

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म

Ekantipur •
November 22, 2026 • 09:03 AM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म

प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसहित टोलीमा ३४ जना भारत भ्रमणमा गएका छन् ।

आइतबार दिउँसो भारत प्रस्थान गरेका शाह सोमबार साँझ नेपाल फर्किनेछन् । प्रधानमन्त्री शाह नेतृत्वको भ्रमणदलमा दुई मन्त्री, सल्लाहकार, कर्मचारी र अन्य सहयोगी रहेका छन् ।

प्रधानमन्त्रीको भ्रमणदलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह रहेका छन् ।

प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री नेतृत्वको भारत भ्रमणमा दलमा रहेका सदस्यहरू

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारी

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारी

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगद...

#भारत #भ्रमण #वालेन्द्र
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती

प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती

प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

#शाह #भारत #भ्रमण
Compare →
Arthasansar
38m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भारत #भ्रमण
Compare →
Bizshala
2h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612