Trending
Prev Story
Next Story

इनाम नखोज्ने पाइला र फर्किएको दृष्टि: एउटा चश्माले बोलेको नेपालको कथा

Hamro Patro News •
November 22, 2026 • 04:46 AM
3
3 reads 0 reactions

काठमाडाैं - अन्नपूर्णको काख, उकाली–ओराली ढुङ्गे सिँढी र पातलो हावामाझ हराएको एउटा सामान्य चश्मा आज केवल आँखाको सहारा मात्र रहेन; त्यो त नेपाली समाजको इमानदारी, विश्वास र निःस्वार्थ मानवताको जीवन्त ...

1 / 2
Swipe Photos

काठमाडाैं - अन्नपूर्णको काख, उकाली–ओराली ढुङ्गे सिँढी र पातलो हावामाझ हराएको एउटा सामान्य चश्मा आज केवल आँखाको सहारा मात्र रहेन; त्यो त नेपाली समाजको इमानदारी, विश्वास र निःस्वार्थ मानवताको जीवन्त प्रमाण बनेको छ।

पूर्ण रूपमा चश्माकै भर पर्नुपर्ने अमेरिकी पर्यटक ग्लेन गिलक्रिस्टका लागि छोमरोङको लजमा चश्मा छुट्नु सानोतिनो विपत्ति नै थियो। दृष्टि धमिलो हुँदा हिमाली बाटोका हरेक पाइला, भिरालो गोरेटो र साँघुरा मोडहरू झनै चुनौतीपूर्ण बन्छन्। भोलिपल्ट पूरा एक दिनको पदयात्रा छिचोलेर लान्द्रुक पुग्दा मात्र उनले आफ्नो चश्मा छुटेको पत्तो पाए। हतास मन लिएर उनले छोमरोङको लजमा फोन घुमाए। उताबाट आएको आश्वासनले उनको चिन्ता केही कम त गर्‍यो—लजमा चश्मा सुरक्षित भेटिएको छ र पदयात्राको अन्तिम बिन्दु पोखरासम्म पठाइन्छ कि पठाइँदैन दोधारमै रहे ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2w ago
प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

१७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।आयोगका अनुसार अहिले …

#दृष्टि
Compare →

Related Stories

National (Nepal)
Build #2612