Trending
Prev Story
Next Story

प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला : दुर्गा प्रसाईं

Nagarik News •
November 22, 2026 • 04:11 AM
3
3 reads 0 reactions

प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला : दुर्गा प्रसाईं

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषय उठाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले एक वर्षअघि सामाजिक सञ्जालमा गरेको पोष्टलाई सेयर गर्दै प्रसाईंले भारत भ्रमणको शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन्। उनले नेपालको सहमतिबिना लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत र चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको बताएका छन्।

प्रधानमन्त्रीज्यू, भारत भ्रमणको हार्दिक शुभकामना! नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनबीचको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रश्न उठाएको छ,' सामाजिक सञ्जालमार्फत उनले भने, 'लिपुलेक नेपालको अभिन्न भूभाग हो र नेपालको सहमतिबिना नेपालको भूमिबारे कुनै पनि निर्णय हुन सक्दैन भन्ने कुरा भारतलाई सम्झाउन नबिर्सनुहोला।'

त्यस्तै, प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

प्रकाशित: ६ मंसिर २०८३ ०९:५६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
40m ago
प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

#भारत #भ्रमण
Compare →
Hamro Patro News
46m ago
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनि प्रधानमन्त्री भ...

#भारत #भ्रमण
Compare →
Arthasansar
2h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?

के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?

नेपालका प्रधानमन्त्री बालेन शाह आफ्नो पहिलो औपचारिक द्विपक्षीय भ्रमणका लागि मङ्सिर ६ गते भारत जाँदै छन्। चर्चामा आएअनुसार सो भ्रमणमा नेपाल–भारत सम्बन्धका विविध आयाम र आपसी हितका विषयहरूमा संवाद हुनेछ। यस आलेखमा उक्त भ्रमणलाई अर्थपूर्ण …

#भारत #भ्रमण
Compare →
Bizshala
4h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612