Trending
Prev Story
Next Story

ओलीले भने- असंवैधानिक प्रधानमन्त्रीको सिफारिसमा डरपोक राष्ट्रपतिले संसद विघटन गरे

Hamro Patro News •
November 21, 2026 • 10:01 PM
2
2 reads 0 reactions

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्। एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उन...

1 / 2
Swipe Photos

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन्।

एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आत.क, आगजनी र तोडफोडबाट भएको आरोप लगाए। उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको आरोप लगाए।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली

राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली

५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा …

#केपी-ओली #लगाए #असंवैधानिक
Compare →
Ekantipur
13h ago
डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली

प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।

#केपी-ओली #लगाए #असंवैधानिक
Compare →
Nagarik News
12h ago
राष्ट्रपति डराएर संसद् विघटन गरे, सर्वोच्च फैसला नगरी चुप बस्यो: ओली

राष्ट्रपति डराएर संसद् विघटन गरे, सर्वोच्च फैसला नगरी चुप बस्यो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले मुद्दामा समयमै फैसला नगरी चुप लागेर बसेको आरोप लगाएका छन्।

#केपी-ओली #असंवैधानिक #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612