Trending
Prev Story
Next Story

हुलाकी राजमार्ग अधुरो राख्ने विगतका सरकारको नियतमै खोट थियो : अमरेश सिंह

Hamro Patro News •
November 21, 2026 • 03:11 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले हुलाकी राजमार्ग निर्माणमा विगतका सरकारको नियत र नीति दुवै खराब रहेको आरोप लगाएका छन् । उनले सडक र पुल निर्माणलाई वर्षौँस...

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले हुलाकी राजमार्ग निर्माणमा विगतका सरकारको नियत र नीति दुवै खराब रहेको आरोप लगाएका छन् । उनले सडक र पुल निर्माणलाई वर्षौँसम्म अलपत्र पारेर सरकारले तराई–मधेसका जनताको विकासको चाहनामाथि खेलवाड गरेको बताए ।

मेची–महाकाली पदयात्राका क्रममा सुनसरी पुगेका सिंहले शनिबार स्थानीयसँगको भेटघाट तथा सम्बोधनका क्रममा हुलाकी राजमार्ग निर्माण, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, किसानका समस्या र सामाजिक सद्भावका विषय उठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा, रविले गरे बिदाइ

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा, रविले गरे बिदाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् ।

#सिंह #अमरेश
Compare →
Ekantipur
5d ago
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

#सिंह #अमरेश
Compare →
Onlinekhabar
1d ago
शान्ति प्रक्रियालाई विगतको बोझ भनेर पन्छिन मिल्दैन : प्रदीप ज्ञवाली

शान्ति प्रक्रियालाई विगतको बोझ भनेर पन्छिन मिल्दैन : प्रदीप ज्ञवाली

५ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने धारणा राखेका छन् । शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक दस्तावेज भएकाले सरकार परिवर्तन हुँदैमा …

#विगत
Compare →
Bizshala
1w ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#राजमार्ग
Compare →

Related Stories

Politics & Governance
Build #2612