आजभन्दा ठीक २० वर्षअघि अर्थात् २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो । यसले एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै देशलाई शान्ति, लोकतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको थियो ।
तर दुई दशक बितिसक्दा पनि शान्ति प्रक्रियाको एउटा अत्यन्त महत्त्वपूर्ण पाटो भने अझै अधुरै छ । त्यो हो, द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य निरूपण, पीडितलाई न्याय र परिपूरण तथा समाजमा दिगो मेलमिलाप ।
Read full story at source ( ratopati.com )