काठमाडौं- सन् २००४ को समय भारतीय फिल्म क्षेत्र र नेहा धुपियाका लागि विशेष थियो । ‘ब्युटिफुल माइन्ड बोल्ड प्रोफेसन’ फिल्मको मुख्य आशय यही थियो । एउटा सामान्य मानिस कसरी कल गर्ल बन्न सक्छिन् भन्ने कुरा राम्रोसँग प्रस्तुत गरिएको सो समयले दक्षिण एसियाली समाजको कटु यथार्थलाई प्रस्ट पारेको थियो ।
दक्षिण एसियाको समाजमा भ्रष्टाचार सामान्य भएको छ । यो समाजमा बाहिर देखिने प्रतिष्ठित अनुहारको भित्री रहस्य जे पनि हुनसक्छ । दीपक सदासिनीको फिल्मले त्यसैअनुसार हाम्रो समाजको एउटा महिला पात्रलाई सशक्त रूपमा प्रस्तुत गरेको हो ।
Read full story at source ( bishowkhabar.com )