Trending
Prev Story
Next Story

सरकारले खुलेआम भ्रष्टाचार गर्नेको संरक्षण गरेको छ : प्रचण्ड

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको र त्यसकाविरुद्ध लड्नेलाई कारबाही …

सरकारले खुलेआम भ्रष्टाचार गर्नेको संरक्षण गरेको छ : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् ।

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको र त्यसकाविरुद्ध लड्नेलाई कारबाही गरेको आरोप लगाएका हुन् ।

‘खुलेआम भ्रष्टारी गर्नेलाई राज्यले पक्षपोषण गर्ने, संरक्षण गर्ने, विरुद्ध लड्नेलाई अनेक बहाना गरेर थुनछेक गर्ने बडो विचित्रको प्रचलन देखा पर्दैछ’, उनले भने । प्रचण्डले सरकारको यो रवैयाविरुद्ध नयाँ संकल्पका साथ जाने बताए ।

उनले अब पनि जनतालाई बुझाउन नसके फेरि अर्कोदुर्घटना हुने दाबी समेत गरे । सरकारले संविधान मिच्ने सक्ने भन्दै उनले त्यसले देश दुर्घटनामा जाने बताए । ‘दुर्घटना टरेको छैन । जनतलाई बुझाउन सकेनौं भने फेरि अप्ठ्यारो आउँछ’, उनले थपे, ‘संविधान मिचियो भने देश फेरि दुर्घटनामा जान्छ ।’

अर्को प्रंसंगमा उनले विश्व फेरि मार्क्सवादतिर फर्किँदै गरेको दाबी गरे । युरोपले त्यसको संकेत गरेको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
संविधान र शान्ति सम्झौतामाथि प्रहार भइरहेको छ : प्रचण्ड

संविधान र शान्ति सम्झौतामाथि प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाएका...

#प्रचण्ड
Compare →
Nagarik News
7h ago
शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

#प्रचण्ड
Compare →
Arthasansar
2d ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#प्रचण्ड
Compare →
Ekantipur
2d ago
सरकारले राजनीतिक दलका नेता र सञ्चार माध्यमप्रति प्रतिशोधपूर्ण व्यहार गर्‍यो : पूर्व राष्ट्रपति भण्डारी

सरकारले राजनीतिक दलका नेता र सञ्चार माध्यमप्रति प्रतिशोधपूर्ण व्यहार गर्‍यो : पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् ।

#लगाए #सरकारले
Compare →

Related Stories

Politics & Governance
Build #2612