Trending
Prev Story
Next Story

आज देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने, कहाँ-कहाँ लाग्दैछ बादल?

Hamro Patro News •
November 21, 2026 • 12:55 AM
3
3 reads 0 reactions

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने देशका अन्य क्षेत्रमा ...

1 / 2
Swipe Photos

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा तथा देशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा पनि आंशिक बदली हुनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र चक्रवातको प्रभाव सीमित रहे पनि बिहानको दृश्यता घट्न सक्छ।

#मौसम #महाशाखा #आंशिक
Compare →
Onlinekhabar
2d ago
‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ …

#मौसम #महाशाखा #आंशिक
Compare →
Nagarik News
2d ago
देशभर ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

देशभर ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

#मौसम #आंशिक
Compare →
Bizshala
3d ago
पहाडी भेगमा बादल, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पहाडी भेगमा बादल, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा...

#आंशिक #क्षेत्रमा #बादल
Compare →
Arthasansar
4d ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#मौसम
Compare →

Related Stories

World News
Build #2612