Trending
Prev Story
Next Story

एनपिएल फाइनलः लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

Hamro Patro News •
November 20, 2026 • 05:22 PM
3
3 reads 0 reactions

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट ...

एनपिएल फाइनलः लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन्।

लुम्बिनी लायन्स लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ। टोलीका कप्तान रोहित पौडेलले फाइनलका लागि टोली पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, 'क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ।' पौडेलले लिग चरणमा सुदूरपश्चिमविरुद्धको नतिजाले मात्र फाइनलको नतिजा निर्धारण नगर्ने भन्दै प्रतिद्वन्द्वीलाई बलियो रूपमा लिएको बताए। उनले उपाधिलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको मिहिनेतको प्रतिफलका रूपमा लिएको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन …

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Ekantipur
1d ago
एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

आजको खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

#एनपीएल #लुम्बिनी #फाइनल
Compare →
Arthasansar
6h ago
टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर इसेवा विवादमा परेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →

Related Stories

Technology
Build #2612