Trending
Prev Story
Next Story

आईपीओको मूल्यमा नेपाल फाइनान्सको संस्थापक सेयर किन्ने अवसर

Arthasansar •
November 20, 2026 • 05:37 AM
6
6 reads 0 reactions

नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको नाममा रहेको २...

आईपीओको मूल्यमा नेपाल फाइनान्सको संस्थापक सेयर किन्ने अवसर

नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

यसअघि संस्थापक सेयरधनीलाई बिक्री खुला गरेको सेयरमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
5h ago
नेपाल फाइनान्सको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल फाइनान्सको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक...

#संस्थापक #बिक्री #फाइनान्स
Compare →
Hamro Patro News
2d ago
हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

काठमाडौँ – हिमालयन फ्रेन्च चिजका संस्थापक फ्राँस्वा ड्रियार्ड फ्रान्स सरकारको प्रतिष्ठित ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’बाट सम्मानित भएका छन्।

#संस्थापक
Compare →

Related Stories

National (Nepal)
Build #2612